Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचार‘एनआरएनलाई नागरिकता दिन सरकार प्रतिबद्ध’

‘एनआरएनलाई नागरिकता दिन सरकार प्रतिबद्ध’

काठमाडौं, २६ असोज। गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपालीलाई संवैधानिक व्यवस्थाअनुसार नागरिकता दिन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

गैरआवासीय नेपाली संघले स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा गृहमन्त्री खाँणले संघीय संसदबाट दुई पटक नागरिकतासम्बन्धी विधेयक पारित भए पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएको स्मरण गर्नुभयो। सबै नेपालीलाई नागरिकता दिने र गैरआवासीय नेपालीलाई पनि संविधानबमोजिम नागरिकता दिने उद्देश्यले विधेयक पारित भएको उनले बताए।

मन्त्री खाँणले गैरआवासीय नेपालीहरुलाई आफ्नो सीप, लगानी र विदेशमा आर्जन गरेको पुँजी भित्र्याउन आग्रह गर्दै गैरआवासीय नेपालीहरुलाई लगानी प्रतिफल दिने विश्वास दिलाउनुभयो। कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले सरकारले एनआरएनएलाई उच्च प्राथमिकता दिएको र एनआरएनए सँग सहकार्य र योगदान परिचालन गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको बताए।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपाली संघले निजी क्षेत्रसँग गरेको सहकार्यको प्रशंसा गरे।

कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जिवा लामिछाने, भवन भट्ट, संस्थापक महासचिव भीम उदासलगायतले आफ्नो धारणा राखेका थिए।

राष्ट्रिय समाचार समिति बाट साभार।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको