Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारकालिकोटमा पहिरोमा परी अन्तिम संस्कारमा सहभागी भएका १३ जना अझै बेपत्ता

कालिकोटमा पहिरोमा परी अन्तिम संस्कारमा सहभागी भएका १३ जना अझै बेपत्ता

काठमाडौं, २५ असोज। कालिकोटको तिलागुफा नगरपालिका–४ रचुलीमा आइतबार साँझ परेको पहिरोमा परी दाहसंस्कारमा गएका १३ जना बेपत्ता भएका छन्। घटनामा दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

तिला खोला किनारमा स्थानीयको दाहसंस्कार गर्ने क्रममा पहिरो खसेको हो। २२ वर्षीय हेमराज शाहीको अन्त्येष्टिमा करिब ५० गाउँलेको सहभागिता थियो। मृतकका आफन्तले चिता बाल्ने तयारी गर्दै गर्दा पहिरो खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनामा तिलागुफा–४ का वडाध्यक्षसहित १३ जना बेपत्ता भएको प्रहरी नायब उपरीक्षक जयेश्वर रिमालले जानकारी दिए। सोमबार सुरक्षाकर्मी र स्थानीयवासीले खोजी अभियान चलाए पनि गाडिएका व्यक्ति फेला पार्न सकेनन्।

यस्तै मुगुको छायाँनाथ रारा नगरपालिका–११ सलीम गाउँमा आइतबार पहिरोमा परी आठ जनाको मृत्यु भएको छ। विपद्मा एक गाउँले अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

यस्तै हुम्लाको चाँखेली गाउँपालिकामा आइतबार साँझ पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ। देउचा विककी ६५ वर्षीया आमा, पाँच वर्षीय छोरा र नौ र सात वर्षका दुई छोरीको बेलुका ७ बजेतिर घरभन्दा माथिको पहिरोले घर बगाउँदा मृत्यु भएको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको