Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारविजयादशमी, आज बिहान ११:५१ बजे टीकाको शुभ साइत

विजयादशमी, आज बिहान ११:५१ बजे टीकाको शुभ साइत

काठमाडौं, १९ असोज। बडादशैंको दशौं दिन शुक्रबार देशभर हर्षोल्लासका साथ ज्येष्ठ नागरिकबाट टीका र आशीर्वाद लिएर मनाइँदैछ।

टीका ग्रहणको शुभ साइत आज बिहान ११ बजेर ५१ मिनेटमा तोकिएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। तर, टीका ग्रहणका लागि सम्पूर्ण दिन शुभ मानिन्छ।

आजको दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।

दशैंघरमा नौ दिनसम्म चल्ने श्री दुर्गा भवानीको पूजा आराधना विजयादशमीका दिन टीकाको प्रारम्भमा अभिषेक वा पवित्र पानी छर्किएपछि औपचारिक रूपमा समापन हुन्छ।

पूर्णिमासम्म टिका र जमरा ग्रहण गर्न मानिसहरु आफन्तलाई भेट्न जान्छन्। टीका र जमरालाई देवी नवदुर्गाको शुभ उपहार मानिन्छ र तिनीहरूले समृद्धिको प्रतीक मानिन्छ।

विजयादशमीको शुभदिनमा नयाँ काम, अभियान वा यात्रा गरेमा शुभ घडी खोज्नु नपर्ने जनविश्वास छ।

असत्यमाथि सत्यको विजय र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको सम्झनामा विजयादशमी पर्व मनाइन्छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको