Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारहास्यकलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन

हास्यकलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन

काठमाडौं, ५ असोज। हास्यकलाकार राजु श्रीवास्तवको बुधबार ५८ वर्षको उमेरमा दिल्लीमा निधन भएको हो । उनको परिवारले उनको मृत्युको पुष्टि गरेको हो । ४१ दिन अस्पतालमा भर्ना भएको उक्त हास्य कलाकारको बिहान १०.२० मा निधन भएको हो । जिममा कसरत गर्दैगर्दा छाती दुखेर ढलेपछि राजुलाई अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो।

हृदयघातका कारण अस्पताल भर्ना भएको एक महिनाभन्दा बढी समयदेखि राजु भेन्टिलेटरमा थिए । हालै उनका भाइ दिपू श्रीवास्तवले कमेडियन बिस्तारै निको भईरहेको तर अचेत रहेको बताएका थिए ।

जब परिवारले कमेडियनलाई राजु बस्ने मुम्बईको कुनै अस्पतालमा लैजाने योजना गरिरहेको छ भनी सोध्दा दिपूले त्यस्तो कुनै योजना नभएको बताए। “उनको एम्समा उपचार हुनेछ र हामी निको भएपछि घर लैजान्छौं। हामीलाई डाक्टरहरूमा विश्वास छ,” उनले थपे।

राजु सन् १९८० को दशकदेखि मनोरञ्जन उद्योगमा थिए र २००५ मा रियालिटी स्ट्यान्ड-अप कमेडी शो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जको पहिलो सिजनमा भाग लिएपछि उनी चर्चामा आए।

उनी हिन्दी फिल्महरू जस्तै मैने प्यार किया, बाजीगर, बम्बे टु गोवाको रिमेक र आमदानी अठानी खर्चा रुपैयामा सहायक भूमिकामा पनि देखा परेका छन्। मृत्युअघि उनी फिल्म विकास परिषद् उत्तर प्रदेशका अध्यक्ष पनि थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको