Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारचलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश ‘परदेश’ बोलको गीत सार्वजनिक

चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश ‘परदेश’ बोलको गीत सार्वजनिक

काठमाडौं, १७ भदौ। बरिष्ट अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश ‘परदेश’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको छ । असोज २८ गते प्रदर्शन हुने चलचित्रको निर्देशन साकार पन्तले गरेका हुन् ।

चलचित्रको पहिलो गीत ‘ए जदौ माया जदौं’ अत्यन्तै हिट भएको थियो । सो गीत युट्युवमा अहिलेसम्म २ करोड ५८ लाख बढी पटक हेरिसकिएको छ । कोरोना महामारीका कारण पूर्वघोषित ०७७ बैशाख १२ मा प्रदर्शन स्थगीत गरिएको चलचित्र अब भने दशै तिहारको बीचमा दर्शकमाझ ल्याउन लागीएको हो ।

सार्वजनीक दोश्रो गीतको शब्द एक्तारे र साकार पन्तले कोरेका हुन् भने स्वर र संगीत हर्कुलस बस्नेतको छ । बिरही भावको गीतको भिडियोमा सन्तोष पन्त, रमा थपलीया,साकार पन्त,ऋचा शर्मा,रिमा बिश्वकर्मा,केकी अधिकारी,लक्ष्मी भुसाल,रबि डंगोल,मन्जु श्रेष्ठ,दिब्यदेवलगायतका कलाकारहरु समेटिएका छन् ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा बरिष्ट अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।

बिके फिल्मस् र एफडिले बितरण गर्ने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गरेका छन । डेढ दशक बढी नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भइ दर्शकको मनमा बस्न सफल टेलिश्रृंखला ‘हिजो आजका कुरा’ कै टिमले निर्माण गरेको ‘हिजो आजका कुरा–द मुभी’ लाई यो बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको