Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचार२.०’छड्के को पोस्टर सार्वजनिक अनमोल एक्सन अवतारमा

२.०’छड्के को पोस्टर सार्वजनिक अनमोल एक्सन अवतारमा

काठमाडौं, ११ भदौ। अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘२.० छड्के’को छायांकन अहिले चितवनका रमणीय स्थानमा धमाधम छायांकन भैरहेको छ । छायांकनका वीच सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै अनमोलको लुक्स आउट गरेको छ ।

सार्वजनिक ग्याङस्टर लूक्समा अनमोलको भयानक रुप देख्न सकिन्छ । रगत लतपत्तिएको तरबार समातेका अनमोलको मुखमा चुरोट खिल्ली छ । उनको शरीर भरी ट्याटु खोपिएको छ । छातीमा १९९४ डेट खोपिएको छ । उनी आक्रमक रुपमा प्रस्तुत भएका छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने सिनेमामा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल मुख्य भूमिकामा छन् । अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।
काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमासंग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।
६० दिनको छायांकन सेड्युल निकालिएको सिनेमा चितवन र मुस्ताङमा खिचिनेछ । छायांकनको क्रममा बिस्तारै अझै सिनेमा सम्बन्धि धेरै जानकारी सार्वजनिक गर्दै जाने निर्देशक श्रेष्ठले बताए ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको