Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, July 12, 2026
spot_img
Homeकाठमाडौँमेयर बलेन शाह द्वारा कर्मचारी, शिक्षक र प्राध्यापकलाई चेतावनी

मेयर बलेन शाह द्वारा कर्मचारी, शिक्षक र प्राध्यापकलाई चेतावनी

काठमाडौं, ९ भदौ। काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहले महानगरपालिकाका कर्मचारी, शिक्षक र प्राध्यापकलाई राजनीतिक आबद्धता त्याग्न आग्रह गर्दै त्यसो गरे कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।

पाटन उच्च अदालतको कर्मचारी सेवा ऐनअनुसार महानगरका कर्मचारीले कुनै पनि दलीय आबद्ध नहुने व्यवस्था गरेको छ। राजनीतिक दल ऐन, २०१६ लाई उद्धृत गर्दै काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहले सामाजिक सञ्जालमार्फत कर्मचारी, शिक्षक र प्राध्यापकलाई दलसँगको राजनीतिक सम्बन्ध त्याग्न निर्देशन दिएका छन्।

उक्त कानुनी व्यवस्था र माननीय उच्च अदालत पाटनको आदेशको पालना गर्नु काठमाडौं महानगरपालिका साथै प्रत्येक राजनीतिक दल, भ्रातृ संस्था वा स्वैच्छिक संस्था र काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीहरूको दायित्व हो।

काठमाडौं महानगरपालिकाको शिक्षक र कर्मचारीले कुनै पनि राजनीतिक दल, भ्रातृ संस्था वा स्वैच्छिक संस्थाको सदस्य बन्नु कानुनी छैन।

तसर्थ काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीहरुलाई पार्टी आबद्धता सम्बन्धी कुनै पनि किसिमको सदस्यता नदिन वा सदस्यता दिएको भए सदस्यता खारेज गर्न सम्बन्धित राजनीतिक दल, भ्रातृ संस्था वा स्वैच्छिक संघसंस्थाहरुलाई हार्दिक अपिल मेयर शाहले गरेका हुन्।

साथै, राजनीतिक दल, भ्रातृ संस्था वा स्वैच्छिक संघसंस्थाको सदस्यका रूपमा राजनीतिक आबद्धता कायम गरेका काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीहरूलाई त्यस्तो आबद्धता परित्याग गर्न यो सूचनामार्फत सूचित गरिएको हो। हिमालयन टाइम्सबाट अनुवादित

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको