Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँवाग्मतीमा र्‍याफ्टिङ भ्रमण

वाग्मतीमा र्‍याफ्टिङ भ्रमण

काठमाडौं, ४ भदौ। नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीजले २२ औं वाग्मती नदी महोत्सवको अवसरमा शनिबार बागमती नदीमा र्‍याफ्टिङ ट्रिप आयोजना गरेको छ।

थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ यात्रा आयोजना गरिएको थियो।

कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरी, काठमाडौंका मेयर बालेन्द्र शाह, वातावरण अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो।

५ दशमलव ५ किलोमिटर लामो वाटर इभेन्टमा १२ वटा राफ्ट र दुई कयाकको प्रयोग गरिएको थियो।

नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीजले सन् २००१ देखि नदी सफा राख्ने विषयमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गर्दै आएको छ।

धार्मिक तथा सभ्यताको दृष्टिले महत्व बोकेको बागमती नदीको सरसफाइको प्रयास असफल भएपछि वर्षौंदेखि फोहोर, कालो ढलले निसासिएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको