Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारस्वतन्त्र र निष्पक्ष निर्वाचनको तयारीमा निर्वाचन आयोग

स्वतन्त्र र निष्पक्ष निर्वाचनको तयारीमा निर्वाचन आयोग

काठमाडौं, ३ भदौ। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश र संघीय संसदको निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि तयारी तीव्र पारेको छ।

यसै सन्दर्भमा बैठकले निर्वाचन कार्यतालिका, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि र संशोधनलाई पनि स्वीकृत गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दललाई दर्ताका लागि आयोगले आह्वान गरेको र आर्थिक व्यवस्थापनको कार्यविधि र बजेट निर्माण पूरा गरेको जानकारी दिए।

तयारीका लागि आयोगलाई १०७ दिनको समय दिइएको छ। निर्वाचनमा १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने कुल मतदाता करिब एक करोड ८२ लाख हुने अनुमान गरिएको छ।

मतगणनालाई विश्वसनीय बनाउन सीसीटिभी निगरानी गरिनेछ। निर्वाचनको अनुगमन र मतगणनाका लागि सहयोगी पनि हुनेछन्।

निर्वाचनको पूर्वसन्ध्यामा १८ वर्ष पुगेका नागरिकले मतदानको अधिकार प्रयोग गर्न पाउनेछन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको