Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारनागरिकता प्रमाणपत्रमा अपमानजनक नाम

नागरिकता प्रमाणपत्रमा अपमानजनक नाम

काठमाडौं, २४ साउन। नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले नागरिकताको प्रमाणपत्रमा दलित समुदायका सदस्यको अपमानजनक नाम तत्काल सच्याउन गृह मन्त्रालयसँग माग गरेका छन्।

संसदको माथिल्लो सदनको विशेष समयमा बोल्दै सुनारले नागरिकताको प्रमाणपत्रमा नागरिकता दिने निकायले अनुमोदन गरेको अपमानजनक नामले समाजम जातीय विभेद झल्किएको बताए।

उनले नागरिकता वाहकको नाम कुकुर कामी, कुकुर्नी कामी, फ्याउरो बादी, कुट्टा बादी र सिङ्गाने कामी लेखिएको बताए। नेपाली समाजमा कुकुर वा, कुकुर्नी, फ्याउरो र सिंगाने जस्ता शब्दहरु अपमानजनक शब्दको रूपमा प्रयोग गरिन्छ।

“नागरिकता जारी गर्ने अधिकारीहरूले नागरिकता प्रमाणपत्रमा यस्ता अपमानजनक नामहरू कसरी मिलाउन सक्छन्?” सुनारले जिज्ञासा राखे। उनले दलितको नागरिकता प्रमाणपत्रमा भएका त्रुटि सच्याउन राष्ट्रिय दलित आयोग र दलित अधिकारकर्मीले पहल गर्नुपर्ने बताए। राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुरकुटीले आफ्नो कार्यालयले दैलेखको जिल्ला प्रशासनसँग कुरा गरी अपमानजनक नामसहित नागरिकताको प्रमाणपत्र पाउने दलितको नाम सच्याउन आग्रह गरेको जानकारी दिनुभयो । “हामीले जिल्ला प्रशासन कार्यालयबाट सकारात्मक प्रतिक्रिया पाएका छौं। हामी यसलाई निरन्तरता दिनेछौं,” उनले भने।

गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा आँफु सचेत रहेको भन्दै त्यस्ता प्रमाणपत्र नदिने व्यवस्था मिलाएको जनाएको छ। नागरिकता प्रमाणपत्रमा अपमानजनक नाम प्रयोग भएको खण्डमा जिल्ला प्रशासन कार्यालयले त्यस्ता नाम सच्याउनेछ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नागरिकता प्रमाणपत्रमा व्यक्तिको नाम पूरै परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालयलाई गाह्रो भए पनि अपमानजनक नाम हटाउन जिल्ला प्रशासन कार्यालयले सुनिश्चित गर्ने बताए। उनले अपमानजनक नामको सबैभन्दा धेरै सुदूरपश्चिम र कर्णालीबाट गुनासो आएको बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको