Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारसात महिनामा २ लाख ८५ हजार ३६३ पर्यटक नेपाल भित्रिए

सात महिनामा २ लाख ८५ हजार ३६३ पर्यटक नेपाल भित्रिए

काठमाडौं, १९ साउन। नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै सन् २०२२ को पहिलो सात महिनामा २ लाख ८५ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिएको जनाएको छ। जनवरी देखि जुलाई सम्म हवाई मार्गबाट ​​धेरै विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

सन् २०२२ को जुलाई महिनामा ४४ हजार ४६२ पर्यटक नेपाल प्रवेश गरेका थिए भने सन् २०१९ को जुलाई महिनामा ५८ हजार ८११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

जुलाईमा सबैभन्दा बढी भारतबाट १७ हजार २ सय ९९ पर्यटक नेपाल आएका छन्। त्यसैगरी बंगलादेशबाट १ हजार ८ सय ७४, चीनबाट १ हजार ५३९ र समग्र एसिया र अन्य मुलुकबाट ४ हजार १९५ पर्यटक नेपाल प्रवेश गरेका छन्।

त्यसैगरी जुलाईमा नेपालले युरोपबाट ९ हजार १२१, मध्यपूर्वबाट ३ हजार ७ सय ३५ र अमेरिकाबाट ५ हजार २२८ पर्यटकलाई स्वागत गरेको थियो।

पर्यटन बोर्डका अनुसार जनवरी महिनामा १६ हजार ९ सय ७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४१ हजार ६६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७ र जुलाईमा ४४ हजार ४६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटकका लागि अफ सिजन भए पनि पर्यटकको आगमनमा सकारात्मक वृद्धि भएकोले नेपालको पर्यटन क्षेत्र क्रमशः पुनरुत्थान हुने सङ्केत गरेको बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको