Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeअन्तराष्ट्रिययुक्रेनमा हेलिकोप्टर दुर्घटना

युक्रेनमा हेलिकोप्टर दुर्घटना

काठमाडौं, ४ माघ। युक्रेनको राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकोप्टर दुर्घटनामा युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा आन्तरिक मामिला मन्त्री डेनिस मोनास्ट्रास्के र उनका सहसचिवको मृत्यु भएको छ।

Helicopter crashes near kindergarten and residential building in Kyiv region

राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १८ जनाको ज्यान गएको बताएका छन्। दुर्घटनामा तीन बालबालिकाको पनि मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

बयालीस वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता छन्। उनी दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए। दुर्घटनामा घाइते भएका दस जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ। दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए। 

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको