Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, May 29, 2026
spot_img
Homeसमाचारसामाजिक सद्भाव बढाउन उधौली पर्व महत्वपूर्ण : प्रधानमन्त्री देउवा

सामाजिक सद्भाव बढाउन उधौली पर्व महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौं, २२ मंसिर। प्रधानमन्त्री शेरबहादुर देउवाले उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

उधौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले देशको सांस्कृतिक, जातीय र भाषिक विविधताको प्रवद्र्धन गरी सामाजिक सद्भाव अभिवृद्धिमा उधौली जस्ता चाडपर्वले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्। यो पर्वले मानव र प्रकृतिबीचको अन्तरनिर्भर सम्बन्धलाई पनि उजागर गरेको छ।

यस पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्दै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम गर्न मद्दत पुगाउने बताउँदै प्रधानमन्त्री देउवाले यो पर्व किराँत समुदायका घर र विदेशमा रहेका सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको