Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, May 29, 2026
spot_img
Homeसमाचारविराटनगर महानगरपालिकाद्वारा अवैध संरचना भत्काउने अभियान सुरु

विराटनगर महानगरपालिकाद्वारा अवैध संरचना भत्काउने अभियान सुरु

काठमाडौं, २१ मंसिर। विराटनगर महानगरपालिकाले बुधबारदेखि बजार क्षेत्रमा बनेका अवैध संरचना भत्काउने अभियान सुरु गरेको छ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको निवासबाहिर रहेको फुटपाथ अतिक्रमण गरी अवैध संरचना भत्काएर अभियान सुरु गरिएको हो।

पैदलयात्री फुटपाथ अतिक्रमण गरी बनेका अवैध संरचना हटाउन यसअघि जारी गरिएको निर्देशनलाई कार्यान्वयन गर्नका लागि भत्काउने अभियान सुरु गरिएको विराटनगर महानगरपालिकाका प्रमुख राजन पौडेलले जानकारी दिए।

‘यस्ता संरचनाले पैदल यात्रुलाई सडकमा हिड्न बाध्य बनाउँछ, जसले सडक दुर्घटनाको जोखिम बढाउँछ,’ पौडेलले भने।

तर, महानगरले नै धेरै ठाउँमा फुटपाथ निर्माण गरेको छैन।

महानगरपालिकाको वडा नम्बर ९ कार्यालयले पानीको उचित बहावलाई रोक्ने नाला अतिक्रमण गरी निर्माण गरेको छ, जसले प्रत्येक वर्ष नागरिकलाई बाढीको समस्या हुने गरेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको