Saturday, September 23, 2023
spot_img
Homeसमाचारभारतीय पक्षले एकतर्फी रुपमा महाकाली नदीमा तटबन्ध बनाएपछि दार्चुलाका स्थानीयवासीद्वारा विरोध

भारतीय पक्षले एकतर्फी रुपमा महाकाली नदीमा तटबन्ध बनाएपछि दार्चुलाका स्थानीयवासीद्वारा विरोध

काठमाडौं, १८ मंसिर। भारतीय पक्षले एकतर्फी रुपमा महाकाली नदीमा तटबन्ध निर्माण गर्न थालेपछि दार्चुलाको बांगाबगरका स्थानीयले विरोध गरेका छन्।

तटबन्धले नदीको प्रवाह परिवर्तन हुने भन्दै विरोध गर्दै स्थानीयले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको ढोका बन्द गरेका हुन्।

निर्माण कार्य रोक्न आन्दोलनकारीले भारतीय मजदुरमाथि ढुंगामुढा गरेका थिए।

भारतीय पक्षले विरोधको सुनुवाइ नगरेपछि स्थानीयले आज अपराह्न ४ बजे पुलको ढोकामा तालाबन्दी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको