Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeसमाचारनिषेधाज्ञाको अवज्ञा गर्दै धनगढीका विद्यार्थीद्वारा आन्दोलन जारी, स्थिति तनावग्रस्त

निषेधाज्ञाको अवज्ञा गर्दै धनगढीका विद्यार्थीद्वारा आन्दोलन जारी, स्थिति तनावग्रस्त

काठमाडौं, १६ मंसिर। कैलालीको धनगढीमा सडक दुर्घटनामा १४ वर्षीया बालिकाको मृत्युको विरोधमा विद्यार्थीले शुक्रबार दिउँसो आन्दोलन जारी राखेपछि तनाव बढेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार २४ घन्टा निषेधाज्ञा जारी गरे पनि विद्यार्थीले उक्त आदेशको अवहेलना गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन्।

प्रहरीले ५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

बिहीबार बिहान ग्रेडरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि उत्रिएको विरोधलाइ रोक्न जिल्ला प्रशासन कार्यालय धनगढीले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि आदेश जारी गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता नायब उपरीक्षक वेदप्रकाश जोशीले शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

पञ्चोदय विद्यालय अभिभावक संघका अध्यक्ष ज्योति भट्टले मृतकका अभिभावकसँग जिल्ला प्रहरी कार्यालयमा छलफल भईरहेको भए पनि विद्यार्थीको सडकमा भएको प्रदर्शन नियन्त्रण बाहिर भइरहेको बताए।

सूचना अधिकारी जोशीले मृतकका अभिभावकलाई कानुनी उपचारका लागि राजी भई आन्दोलनमा नजान आग्रह गरिएको बताए।

‘स्थितिलाई नियन्त्रणमा लिनु सबैको दायित्व हो,’ उनले भने।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको